पक्लिहवा क्याम्पसमा सिलान्यास कार्यक्रम सम्पन्र

पक्लिहवा क्याम्पसमा सिलान्यास कार्यक्रम सम्पन्र

2023-07-27

मिति २०८०।०४।०८ का दिन यस क्याम्पसमा भेटेरिनरी शिक्षण अस्पताल भवन शिलान्यास, पक्लिहवा बुलेटीन बिमोचन र मत्स्य ह्याचरी उद्घाटन कार्यक्रम कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डा राम भजन मण्डल, प्रमुख अतिथि त्रि.वि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, विशेष अतिथि त्रि.वि.कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.भार्गव धिताल , अतिथिहरुमा सहायक क्याम्पस प्रमुखहरु डा.शम्भु शाह, शैलेश गुरुङ लगायत सम्पूर्ण प्राध्यापक , कर्मचारी, विद्यार्थी , जनप्रतिनिधि, सुरक्षकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरीयो ।