नवनियुक्त क्याम्पस प्रमुख श्री जन्म जय गैह्रेज्यूलाई सफल कार्यकालको शुभकामना तथा निवर्तमान क्याम्पस प्रमुख डा.राम भजन मण्डलज्यूलाई हार्दिक धन्यवाद सम्वन्धि कार्यक्रम ।

नवनियुक्त क्याम्पस प्रमुख श्री जन्म जय गैह्रेज्यूलाई सफल कार्यकालको शुभकामना तथा निवर्तमान क्याम्पस प्रमुख डा.राम भजन मण्डलज्यूलाई हार्दिक धन्यवाद सम्वन्धि कार्यक्रम ।

2025-01-14

नवनियुक्त क्याम्पस प्रमुख श्री जन्म जय गैह्रेज्यूको स्वागत तथा पदस्थापन र निवर्तमान क्याम्पस प्रमुख डा. राम भजन मण्डलज्यूलाई धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उपस्थितिमा भएको थियो ।उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट प्रदिप भुसाल, कर्मचारीहरुको तर्फबाट कर्मचारी संघका सभापति श्री कन्हैया प्रसाद यादव, प्राध्यापकहरु पशु विकाश फार्म प्रबन्धक डा.गंगा प्रसाद यादव, वाली विज्ञान फार्म प्रबन्धक डा.मुक्तिराम पौडेल, उप प्रा.डा.गंगाराम कोहार , विद्यार्थी कन्याण प्रमुख श्री मनोज बस्नेत लगायतले मन्तव्य दिनुभएको थियो भने कार्यक्रमकाे संचालन माधव ज्ञवालीले गर्नुभएकाे थियाे ।