कृषि स्नातक र पशु चिकित्सा स्नातक प्रथम सत्रमा भर्ना हुनु भएका विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम मिति २०८१।०८।०२ गते सम्पन्न भएको छ । कृषि तर्फका विद्यार्थीहरुको ४ वर्षे र पशु चिकित्सा तर्फका विद्यार्थीहरुको ५ वर्षे शैक्षिक यात्रा सफलता पूर्वक सम्पन्न होस् हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।।