पक्लिहवा क्याम्पसमा असार १५ अर्थात धान दिवस भब्यताका साथ मनाइयाे ।

पक्लिहवा क्याम्पसमा असार १५ अर्थात धान दिवस भब्यताका साथ मनाइयाे ।

2023-06-30

आज असार १५ अर्थात धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ दिन । कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसले असार १५ मा वृक्षराेपण गर्नुका साथै धान राेपि मनाएकाे छ । उक्त कार्यक्रममा यस क्याम्पसका क्याम्पस प्रमुख डा. राम भजन मण्डलकाे अातिथ्यका साथै धेरैकाे संख्यामा बिद्यार्थी शिक्षक र कर्मचारीकाे समेत उपस्थित रहेकाे थियाे ।