धान दिवश २०८०

धान दिवश २०८०

2023-06-30 / 2023-06-30T23:59:00
बाली विज्ञान फार्म पक्लिहवा क्याम्पस
Paklihawa Campus Admin

यस पक्लिहवा क्याम्पसमा मिति २०८० आषाढ १५ गतेका दिन राष्टिय धान दिवशको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई तपशिल बमोजिमको स्थानमा उपस्थितको लागि अनुरोध गरिन्छ 
तपशिल
स्थान बाली विज्ञान फार्म
समय १ बजे दिउसो